नेभिगेशन
अन्य

संसद वजेट अधिवेशन आजबाट

काठमाडौं । व्यवस्थापिका संसदको बजेट अधिवेशन आगामी आजबाट सुरु हुनेभएको छ । अधिवेशन दिउँसो तीन बजे सुरु हुनेछ । सरकारले राष्ट्रपतिसमक्ष असार १५ गते अपरान्ह ३ बजेका लागि संसद् अधिवेशन आह्वानको सिफारिस गरेको थियो । प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र शान्ति मन्त्री नरहरि आचार्य तथा मुख्यसचिव लीलामणि पौड्यालले बुधबार अधिवेशन आह्वानको सिफारिसपत्र राष्ट्रपति डा. रामवरण यादवसमक्ष प्रस्तुत गरे अनुसार राष्ट्रपतिले व्यवस्थापिका संसदको अधिवेशन आह्वान गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...