नेभिगेशन
अन्य

रामेछाप केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प

काठमाडौ. । सोमबार बिहान ५ बजेर ४२ मिनेट जाँदा रामेछापलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको छ । गत वैशाख १२ गतेदेखि शुरु भएको भूकम्प दिनहुँ जसो आइरहेको छ । त्यसअघि हिजो राती १० बजेर १ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...