नेभिगेशन
अन्य

गएराती ३ भूकम्पवटा पराकम्पको धक्का

काठमाडौं । बैशाख १२ र २९ गएका ठुलो भुकम्पपछि पराकम्प जाने क्रम क्रमश ः न्यून भएको छ । तर गएराती ३ वटा पराकम्प गएको भुकम्प मानपन केन्द्रले जनाएको छ नुवाकोट र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर फेरि भूकम्प गएको छ । राती ११ बजेर ५१ मिनेटमा नुवाकोट र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्नीच्युडको भूकम्प गएको छ । त्यसको ३ मिनेट अघि दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्नीच्युडको भूकम्प पनि गएको थियो । हिजो साँझदेखि रातभर ३ वट वटा भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै