नेभिगेशन
अन्य

नर्बेले ३ अर्ब र अमेरिकाले १ अर्ब ३० करोड सहयोग घोषणा

काठमाडौं । नेपालको पुनर्निर्माणका लागि नर्वेले ३ अर्ब सहयोग सहयोग गर्ने घोषणा गरेको छ। मानवीय सहायताको लागि नर्वेले सो रकम सहयोग गर्ने प्रतिबद्धता नेपालको पुननिर्माणका लागि अन्‍तराष्ट्रिय सम्‍मेलनमा जनाएको हो। यस्तै अमेरिकाले नेपालको पुनर्निर्माणका लागि १ अर्ब ३० करोड सहयोग गर्ने घोषणा गरेको छ। नेपालको पुननिर्माणका लागि अन्‍तराष्ट्रिय सम्‍मेलनमा बोल्‍दै नेपालका लागि अमेरिकी राजदूत पीटर डब्‍लू बोडेले यस्तो प्रतिबद्धता जनाएका हुन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...