नेभिगेशन
अन्य

नेपालको पुर्ननिर्माणका लागि एक खर्ब सहयोग : सुष्‍मा स्वराज

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज भूकम्‍पपछिको पुननिर्माणका लागि भारत सरकारले एक खर्ब सहयोग गर्ने घोषणा गरेकी छन्। भूकम्‍पपछिको पुननिर्माणका लागि भएको अन्तराष्ट्रिय सम्मेलनमा बोल्दै स्वराजले भारत सरकारको पूरु्ण सहयोग रहने बताएकी हुन्। यसमध्ये २५ प्रतिशत अनुदान दिने उनले बताइन्। भारतले पहिले नै दिने भनेको एक अर्ब डलरको सहयोग सहित आउने पाँच वर्ष भित्र भारतीय सहयोग दुई अर्ब डलर पुग्ने भएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...