नेभिगेशन
अन्य

संजय साहको मुद्दामा आज सुनुवाइ

काठमाडौं । जनकपुर बम काण्ड गराएर पाँज जनाको हत्या गरेको अभियोगमा जेल परेका निलम्बित सभासद सञ्जयकुमार साहको मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ । न्यायाधीश चोलन्द्र समशेर राणा र जगदीश शर्मा पौडेलको इजलाशले हेर्दाहेर्दैको सूचिमा राखेको यो मुद्दा प्रधान न्यायाधीश रामकुमार प्रशाद शाहको अवकास कालमा हुन लागेको ठूलो फैसलामध्येको एक हो । बमकाण्डमा दोषी देखिएपछि धनुषा जिल्ला अदालतले पूर्वक्षका लागि थुनामा राख्न गरेको आदेशविरुद्ध १७ नं. को निवेदन मूलुकी ऐन अनुसार तल्लो अदालतले सुरुवाती आदेश गर्दा चित्त बुझेन भने माथिल्लो अदालतमा पुनरावेदन सरह दिन पाइने निवेदन जो अदालती बन्दोबस्तीको १७ नम्बरमा उल्लेख छ सर्वोच्चमा दिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै