नेभिगेशन
अन्य

नुवाकोटलाई केन्द्र बनाएर ४.२ को धक्का

काठमाडौं । आइतबार बिहानै ४.२ म्याग्नेच्यूटको धक्का महशुस भएको छ । नुवाकोटलाई केन्द्र विन्दु बनाएर बिहान ५ बजेर ५९ मीनेटमा ४.२ म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शनिबार पनि बिहान ७ बजेर ३ मीनेट जाँदा दोलखा केन्द्र बनाएर ५.२ म्याग्नेच्यूटको पराकम्पन गएको थियो । गत वैशाख १२ गते गएको भूकम्पपछि अझै पनि पराकम्पन आउने क्रम रोकिएको छैन् । यो क्रम केही समयसम्म जारी रहने विज्ञहरुको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै