नेभिगेशन
अन्य

ताप्लेजुङका तीन गाविसमा भीषण वर्षासँगै पहिरो

ताप्जेजुङ । अविरल वर्षासँगै ताप्लेजुङका तीनवटा गाविसमा भीषण पहिरो गएको छ । प्रराम्भिक जानकारी अनुसार ताप्लेजुङको लिभाङ–३, खोक्लिङ–७ र थिङलाबु–६ मा बुधबार रातिदेखि पहिरो गएको हो । पहिरोले स्थानीयबासीका पाँच जनाको घर बगाएको छ ।पहिरोले धेरै घरहरुमा क्षति पुगेको बताइएपनि प्रहरी टोली घटनास्थलमा पुग्न नसकेका कारण यकिन विवरण आउन सकेको छैन् । लिभाङका मुकुन्द भट्टराई, देवेन्द्र लिम्बु, भट्टध्वज लिम्बु र खोक्लिङका विष्णु मादेनको घर बगाएको स्थानीयले जानकारी दिएका छन् । अन्य गाविसमा भएको क्षतिको विवरण भने आउन सकेको छैन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै