नेभिगेशन
अन्य

राजधानीमै चौपट गर्मी , तापक्रम ३५ डिग्री पुग्यो

काठमाडौं । हावा पानी राम्रो मानिएको राजधानी उपत्यका पछिल्ला बर्ष बिग्रदैं गएको छ । राजधानीमा केही दिन देखि गर्मी बढेको छ । आज शनिबार दिउँसो तापक्रम ३५ डिग्री पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ । २०१२ मा जुन १३ मा काठमाडौंको तापक्रम ३५.२ डिग्री सेल्सियस पुगेको थियो । त्यसपछिको यो सबैभन्दा बढी तापक्रम हो । काठमाडौंमा भौतिक संरचना अब्यवस्थित रुपले बृद्धी भएकाले गर्मी बढेको विज्ञहरुको भनाई छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...