नेभिगेशन
अन्य

जापानमा ८.५ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानमा सथनिय समय अनुसार शनिबार साँझ ८.५ म्याग्निच्युडको भूकम्प गएको छ । ओगासवारा तट नजिकै स्थानीय समयअनुसार साँझ ८ बजेर २४ मिनेटमा भूकम्प गएको हो । जापान मेट्रोलोजिकल एजेन्सीले भूकम्पपछि सुनामीको सम्भावना नरहेको जनाएको छ । भूकम्पले राजधानी टोकियो र योकोहामामा पनि झण्डै एक मिनेट हल्लाएको थियो । भूकम्पपछि क्षतिको रिपोर्ट नआएको जापान टूडेले जनाएको छ । भूकम्पको झड्काले टोकियोमा गाडी र ट्रेन केहीबेर अबरुद्ध भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...