नेभिगेशन
अन्य

संविधानसभाको बैठक नबस्ने

काठमाडौं । आइतबारका लागि बोलाइएको संविधानसभाको बैठक सूचना टासेर स्थगित गर्ने भएको छ । संविधानसभाको बैठकका लागि गर्नुपर्ने कुनै पनि तयारी नगरिएको र सभासदहरू समेत काठमाडौं बाहिर रहेकोले बैठक नबस्ने भएको संसद सचिवालय स्रोतले जनाएको छ। संविधानसभाको बैठक नबस्ने भएकोले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रमुख दलका सचेतकहरुसँग छलफलसमेत गरेका छैनन्। संविधानसभाको बैठक भोलि ३ बजेका लागि बोलाइएको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...