नेभिगेशन
अन्य

धैर्य गर्नुहोस् नदी खोल्ने प्रयास भइरहेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान पहिरो गएर थुनिएको कालीगण्डकी नदीको पानी खोल्न सुरक्षाकर्मी परिचालन गरिसकेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले सकेसम्म आजै नदी खोलेर जनजीवन सामान्य पार्ने प्रयास भइरहेको जानकारी दिए। ‘कालीगण्डकी नदी खोल्ने प्रयास भइरहेको छ, यस्तो बेलामा सबै जनताले धैर्य गरौं’, कोइरालाले भने।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...