नेभिगेशन
अन्य

कालिगण्डकी थुनिएपछि बेनी वजार बन्द (फोटो सहित)

काठमाडौं । पहिरोका कारण थुनिएको कालिगण्डकीमा १५० मि. गहिराई, १ कि.मि लम्बाई, १०० मि. चौडाई पानिको ताल बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ताल खुलाउने पहल भइरहेको र कुनै मानबिय क्षति नभएको जनाएको छ । ताल बिस्फोटन हुने संभावनालाई मध्यनजर राख्दै बेनि कारगारका सबै कैदिलाई सुक्षित ठाउमा जिबिसको सभा हलमा सारिएको छ । CFvA5ffUkAAEgVpकालीगण्डकी थुनिएर २ किलोमिटर तालको रुपमा परिणत भएको स्थानियबासीले बताएका छन् । अहिले बेनि बजार पुरै बन्द भएको छ । नदी थुनिएको खबरपछि मध्यरातदेखि बेनी बजारमा भागदौड सुरु भएको थियो । CFvDlrjUIAICzFnबिहीबारदेखि झरेको पहिरोले बिस्तारै नदी थुनिएपछि पानी घट्नेक्रम बढ्यो र करिबकरिब कालीगण्डकीको प्रवाह नै रोकिएको बताइएको छ ।CFvDlrSUgAArhG9 बेनीबाट ६ किलोमिटर दुरीमा सुख्खा पहिरो गएको हो । गत वैशाख १२ गतेको भूकम्पले नदीबाट करिब १ हजार ५ सय मिटर माथि डाँडा नै चिरा पारेको थियो ।CFvDlrRUgAE7Mcrत्यही झरेर अहिले नदी थुनेको हो । थुनिएपछि पानीको सतह ५ सय मिटर गहिरो बनिसकेको छ । बिजुलीका पोलहरुसमेत पानीभित्र डुबेका छन् ।CFvDlxqVAAAAyp4
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...