नेभिगेशन
अन्य

माधव नेपाललाई पितृशोक

काठमाडौं । एमाले नेता एंव पूर्वप्रधानमन्त्री माधव नेपाललाई पितृशोक परेको छ । नेता नेपालका पिता मंगलप्रसाद नेपालको ९९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनको नेपालको निवास कोटेश्वरमा विहान ७ बजे निधन भएको हो । नेपालका निजी सचिव मोहन गौतमका अनुसार उनलाइ केही दिन अगाडि मात्रै अस्पतालबाट कोटेश्वर स्थित घर ल्याइएको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...