नेभिगेशन
अन्य

भूकम्प प्रभावित जिल्लामा मन्त्री खटाइने

काठमान्डौं । भूकम्पबाट तहसनहस भएका जिल्लाहरुमा भइरहेका कामको स्थलगत अनुगमनका लागि सरकारले मन्त्रीहरुलाई खटाउने भएको छ । मन्त्रिपरिषदको शनिवार बसेको बैठकले उद्दार,राहत र अस्थायी बासस्थान व्यवस्थापनका कामको अनुगमन गर्न मन्त्रीहरुलाई ती जिल्लाहरुमै खटाउने निर्णय गरेको हो । भूकम्प प्रभावित जिल्लाका जनताको समस्या बुझ्ने र अहिले भइरहेका कामहरुको माथिल्लो तहबाटै अनुगमन गर्ने गरी मन्त्रीहरुलाई पठाउन लागिएको सरकारका प्रवक्ता सुचना तथा सन्चारमन्त्री मिनेन्द्र रिजालले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...