नेभिगेशन
अन्य

प्रधानमन्त्री कोइराला बिहान दोलखामा

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला पछिल्लो भूकम्पको झट्काले सबैभन्दा ठूलो क्षति भएको दोलखा पुगेका छन् । भूकम्पले पुगेको क्षति, विस्तापितहरुको अवस्था बुझ्न प्रधानमन्त्री कोइराला बिहान दोलखा गएका छन् । प्रधानमन्त्रीसँगै दलका नेताहरु पनि रहेका छन् । दोलखामा भएको क्षतिको अवलोकनपछि स्थानिय प्रशासनसँग छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार हराएको अमेरीकी सेनाको हेलिकोप्टरका विषयमा पनि प्रधानमन्त्रीले जानकारी लिनेछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...