नेभिगेशन
अन्य

म‌गलवारको पराकम्पनले छयानब्बे जनाको मृत्यु

काठमाडौं । २९ गते दिउँसो आएको भूकम्पको पराकम्पनबाट हालसम्म ९६ जनाको मृत्यु भएकोे छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह बमका अनुसार उक्त पराकम्पनबाट दुई हजार ५ सय ६३ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा ११, दोलखामा ४०, सिन्धुपाल्चोकमा १६, रामेछापमा ११, सिन्धुलीमा तीन, सर्लाहीमा तीन, महोत्तरीमा तीन, रौतहटमा दुई, गोरखामा दुई र धादिङ, नुवाकोट, सर्लाही, धनुषा र तेह्रथुममा एक÷एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...