नेभिगेशन
खेलकुद

बुद्ध कपको उपाधि डाँफे क्लबलाई

सिड्नी । बुद्ध कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि डाँफे फुटबल क्लवले जितेको छ । फाइनलमा डाँफेले सेन्टजर्ज क्लबलाई टाईब्रेकरमा हराउँदै सो उपाधि जित हात पारको हो । सो खेलमा सेन्टजर्जबाट नेपालका दुई जना राष्ट्रिय खेलाडिहरु अनिल ओझा र सुलभ मास्केले समेत खेलेका थिए । फाइनलमा पेनान्टी सुट आउटमा यी दुवै खेलाडीले गोल गरेपनि टिमलाई उपाधि जिताउन भने असमर्थ रहे । तमु समाज सिड्नीद्धारा आयोजित सो फुटबल प्रतियोगितामा उपाधि विजेता टीम र खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।