नेभिगेशन
अन्य

अमेरिकी हेलीकोप्टर तामाकोशीमा लोकेड भएको तथ्य फेला

काठमाडौं । भूकम्पमा परेका मानिसहरुको खोज तथा उद्धारका लागि काठमाडौंबाट दोलखातर्फ गएको अमेरिकी सेनाको हेलिकप्टर तामाकोशीमा लोकेड भएको प्रारम्भिक तथ्य फेला परेको छ । ‘तामाकोशीको पानीमा लोकेड भएको तर यसको पुष्टि भइ नसकेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले जानकारी दिए । उनले भने– ‘हामी यसलाई पुष्टि गर्ने प्रयास गरिरहेका छौं ।’ चालक दलका सदस्य सहित आठ जना बोकेर मंगलबार दोलखातर्फ उडेको मेराइन हेलिकप्टर मंगलबार अपरान्हदेखि चरिकोट नजिकैबाट हराइरहेको थियो । मंगलबार दिउँसो २ः३० बजे उढेको हेलिकोप्टर रातभरि खोजी हुँदा पनि फेला पर्न सकेको थिएन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै