नेभिगेशन
अन्य

प्रधानमन्त्री कोइराला गोरखामा

गोरखा । प्रधानमन्त्री सुशील कोइराला महाभूकम्पको १२ औं दिन महाभूकम्पको केन्द्र रहेको जिल्ला गोरखामा पुगेका छन् । उनी मंगलबार (आज) बिहान हेलिकोप्टरबाट गोरखाबजार ओर्लिएका हुन् । उनले प्रभावित क्षेत्रको निरीक्षणका लागि गोरखा आएको बताइएको छ । कोइरालाले सोमबार मात्र भूकम्पको मुख्य प्रभावित क्षेत्र सिन्धुपालचोकको भ्रमण तथा निरीक्षण गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...