नेभिगेशन
अन्य

इडिभी २०१६ को नतिजा सार्वजनिक

काठमाडौं ।अमेरिकी डाइर्भ्सिटी भिसा (इडिभी) २०१६ को नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक गरिएको हो । नेपालस्थित अमेरिकन दूतावासले ट्विटरमार्फत आफ्नो नतिजा हेर्न अनुरोध गरेको छ । दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभीमा हेर्न आग्रहसमेत गरेको छ । दूतावासले नतिजा सार्वजनिक भएको जानकारी गराए पनि मंगलबार बिहानसम्म परिणाम हेर्न भने सकिएको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...