नेभिगेशन
अन्य

प्रधानमन्त्रीले भने–‘राहत सामग्री छिट्टै लैजानुस’

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर भूकम्प प्रभावित स्थानमा तुरुन्त राहत सामग्री लैजान नेपाली सेनालाई निर्देशन दिएका छन् । राहत वितरणको अवस्थाका बारेमा बुझ्न आज बिहान विमानस्थल पुग्नुभएका प्रधानमन्त्री कोइरालाले मुलुकभित्रको र बाहिरबाट आएको राहत सामग्री विमानस्थलमा नराखेर तुरुन्त भूकम्प प्रभावित स्थानमा पु¥याउन निर्देशन दिएका हुन् । जिल्ला जिल्लाबाट राहत नपाएको जनगुनासो आइरहेको छ । सो क्रममा प्रधानसेनापति गौरवशम्शेर जबराले प्रधानमन्त्रीलाई हालसम्म प्राप्त राहत सामग्रीको विवरणका साथै सेनाले राहत वितरण गर्दै आएको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै