नेभिगेशन
अन्य

बिरामी हेर्न प्रधानमन्त्री कोइराला टिचिङमा

काठमाडौं । प्रधामन्त्री सुशील कोइराला महाभूकम्पमा परि घाइते भएर त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल (टिचिङ)मा उपचार गराइरहेको बिरामीलाई भेट्न अस्पताल पुगेका छन् । प्रधानमन्त्री कोइराला केहीबेर अघि उनी प्रधान सेनापति गौरव सशमेर जबरासहित लिएर विरामी भेट्न शिक्षण अस्पताल पुगेका हुन् । बिरामी भेट्न पुगेका प्रधानमन्त्री कोइरालासंग बिरामीहरुले पानी लगायतका सुविधा राम्रो नभएको भन्दै गुनासो गरेका थिए । प्रधानमन्त्री कोइरालाले अस्पताल प्रशासनलाई विरामीको उपचारमा कमि हुन नदिन निर्देशन दिए । केहीबेर विरामीहरु हेरी उनी फर्किए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...