नेभिगेशन
अन्य

भुकम्पबाट मृत्युहुनेको संख्या ५ हजार नाध्यो

काठमाडौं । शनिवार गएको महाभुकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार २० पुगेको छ । नेपाल प्रहरीले बुधवार १२ वजेसम्म मृतकको संख्या ५ हजार २० पुगेको जनाएको छ । त्यसैगरि घाइतेको संख्या ७ हजार ६ सय २४ भएको जनाएको छ । उपत्यककामा मृतकको संख्या १४५६ र घाईतेको संख्या २४३८ भएको प्रहरीले जनाएको छ । यो भन्दा बाहेक अन्य घाइते डिस्चार्ज गरिएको बताइएको छ । जसमध्ये काठमाडौमा– १०३४, ललितपुर– १६९, भक्तपुर– २५३ जनाको मृत्यु भएको जनाएको छ । पूर्व क्षेत्रमा मृतकको संख्या ५१ र घाईते– २५८ रहेका छन् । त्यसैगरि मध्य क्षेत्रमा मृतक –३०९८ र घाईते– ३७७७ रहेका छन् । सवैभन्दा बढि क्षेति मध्यक्षेत्रमा पुगेको छ । पश्चिम क्षेत्र मृतक–४१३ घाईते– ११३० छन् । त्यसैगरि मध्य पश्चिम क्षेत्र मृतक–२ र घाईते –२१ जना छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै