नेभिगेशन
अन्य

पत्रकार सुमन भोम्जन भुकम्पपछि वेपत्ता

काठमाडौं । गोरखापत्र संस्थानमा कार्यरत पत्रकार सुमन भोम्जन शनिबार भुकम्पआएदेखि वेपत्ता भएका छन् । हेटौंडा घर भइ गोरखापत्रमा खेलकुद विटमा काम गर्दै आएका भोम्जन सम्पर्कमा नआएको परिवारजनले बताएका छन् । हेटौंडा घर भइ काठमाडौंको महाबौद्धमा उनी डेरा गरि बसेका थिए । उनी बसेको घर पूर्ण रुपमा भत्किएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...