नेभिगेशन
अन्य

असार मसान्तसम्म संविधान:महामन्त्री सिटौला

मोरङ । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आउँदो असार मसान्तसम्ममा लोकतान्त्रिक संविधान जारी गर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री सिटौलाले प्रमुख तीन दलबीच असार मसान्तसम्ममा संविधान जारी गर्ने सहमतिअनुरुप कार्यतालिका परिवर्तन गर्न लागेको बताए । सङ्घीयताका विवादित विषयलाई उच्चस्तरीय आयोग बनाई समाधान गर्ने उल्लेख गर्दै मस्यौदा प्रस्तावलाई सहमतिबाट टुङ्गो लगाउने महामन्त्री सिटौलाको भनाइ थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...