नेभिगेशन
अन्य

संविधानका लागि नेविसंघको दबाब

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले आफ्नो स्थापनाको ४५ औं वर्ष प्रवेशका अवसरमा आज यहाँ साइकल ¥याली र्याली आयोजना गरी संविधान र विकासका लागि दबाब दिएको छ । स्थानीय भृकृटीमण्डपबाट सुरु भएको सो ¥यालीको उद्घाटन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेविसंघ आन्दोलनबाटै जन्मिएको संस्था भएकाले लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न चाँडो नयाँ संविधान जारी गराउने अभियानमा भूमिका निर्वाह गर्न सङ्घलाई आग्रह गरे । लोकतान्त्रिक आन्दोलनमा सङ्घले अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले त्यही जोसका साथ संविधान प्राप्तिका लागि भूमिका निर्वाह हुनुपर्नेमा जोड दिए
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...