नेभिगेशन
अन्य

एमाओवादी अध्यक्षले सहमतिका लागि पहल गरिदिन इयुका प्रतिनीधि गुहारे

काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले दाहालले सहमतिका लागि सत्तारुढ दलहरुलाई सम्झाइदिन विदेशीहरुलाई आग्रह गरेका छन् । बिहीबार बिहान आफ्नै निवासमा भेट्न पुगेको युरोपेली युनियनका साँसदहरु सहमतिकालागि सत्तारुढ दलहरुलाई सम्झाइदिन आग्रह गरेका हुन् । दाहालले एमाओवादी मोर्चाले संविधानका विवादीत अन्तरवस्तुमा हदै सम्मको लचकता अपनाउन तयार रहेको समेत बताए । उनले चैत्र ३० गतेको संविधानसभा बैठकलाई ऐतिहाँसिक बनाउने अबसर राजनीतिक दलको हातमा भएको बताएका छन् । अध्यक्ष दाहालले सत्तारुढ दलहरुले चाहे चैत्र ३० गतेको संविधान सभाको बैठक ऐतिहाँसिक बन्ने बताए । अध्यक्ष दाहालले चैत्र ३० अगावै सहमतिको पक्षमा आफुहरु रहे पनि सत्तारुढ दलहरुले चासो नदिएको आरोप समेत लगाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...