नेभिगेशन
अन्य

आफ्नै ग्यास बेच्ने तयारीमा आयल निगम

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री गर्ने योजना अघि सारेको छ । भारतबाट ग्यास ल्याई आफ्नै भण्डारणगृहबाट उद्यागीलाई वितरण गर्ने योजना निगमको छ । निगम प्रवक्ता मुकुन्द घिमिरेले ग्यासको कारोबार थाल्ने योजना अघि सारिएको जानकारी दिए । उनले भारतबाट ग्यास आयातको जिम्मा निजी क्षेत्रलाई दिँदै आएकोमा केही समयपछि निगम आफैंले भारतबाट ग्यास ल्याउने र उद्योगीलाई निगमको भण्डारणृगहबाट वितरण गर्नेसमेत बनाएको छ । भण्डारगृह निर्माण भएपछि बोटलिङ प्लान्ट राखेर एनओसी नेपाल आयल निगम ब्रान्डमा ग्यास सिलिन्डर बजारमा ल्याउने उनले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...