नेभिगेशन
अन्य

सिरहामा बसले मोटरसाईकललाई ठक्कर दिदा चारजनाको मृत्यु

लहान । सिरहा नगरपालिका ३ बलानपुरमा बस र मोटरसाइकल ठोक्किदा ४ जनाको मृत्यु भएको छ । ना ५ ख ४९७३ नम्बरको बसले स ४ प ९६८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा ४ जना सवार भएको र तिब्र गतिका कारण मोटरसाइकल बसमा आएर ठोक्किएको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई जिल्ला अस्पताल लहानमा राखिएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै