नेभिगेशन
अन्य

आठ बुँदे माग सहति ६ माओवादीको प्रधानमन्त्रीलाई संयुक्त ज्ञापनपत्र

काठमाडौं । आठ बुँदे माग राखी ६ वटा माओवादीले संयुक्त रुपमा प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य, नेकपा एकीकृतमा महासचिव परि थापा, नेकपा (माओवादी) का संयोजक मात्रिका यादव, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापा र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले शुक्रबार बिहान प्रधानमन्त्रीलाई संयुक्त ज्ञापनपत्र बुझाएका हुन । द्धन्दकालिन मुद्दामा बिषयमा सर्वोच्च अदालतले जारी गरेको परामादेश खारेजी, द्धन्दकालिन राजनीतिक मुद्दा फिर्ता र सत्यनिरुपरण तथा मेलमिलाप आयोगमा अदालतमा बिचाराधिन मुद्दा पनि ल्याउन माग गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...