नेभिगेशन
अन्य

इन्डियन आतंकवादीसंग नेपाली नागरिकता र पासपोर्ट

काठमाडौं । भारतका विभिन्न सहरमा बम विस्फोट गराएर फरार भएका मुस्लिम आतंकवादी संगठन इन्डियन मुजाहिद्धिनका चार लडाकुले नेपाली नागरिकता र पासपोर्ट लिएको खुलासा भएको छ । सन् २००८ मा बनारस, गोरखपुर, फैजावामद, जयपुर अमहदाबाद, लखनउ र दिल्लीमा बम बिस्फोट श्रृखलामा सम्लग्न भएका ५ लडाकुमध्ये नेपाल प्रवेश गरी चार जनाले नागरिकता र पासपोर्ट लिन सफल भएका हुन् । मुजाहिद्धिननले त्यतिबेला गरेको श्रृखलाबद्ध विस्फोटमा १ सय ६६ जनाको मृत्यु भएको थियो । भारतीय सुरक्षा निकायको मस्ट वान्टेड सूचीमा रहेका सलमान शेख, डाक्६र सहनवाज वादा साजिद, मोहम्द खालिद, र अबु रसिदलले सुनसरीको नरसिंह गाविस ७ मा स्थायी भएको नक्कली कागजात बनाई २०६६ जेठ र असारमा नागरिकता प्रमाणपत्र लिएका हुन् ।कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै