नेभिगेशन
अन्य

राष्ट्रसंघले माग्यो कंगोमा थप एक बटालियन

काठमाडौं । नेपाली सेनाले द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेनाका रूपमा गरेको कामप्रति सन्तुष्ट रहँदै आएको संयुक्त राष्ट्र संघले मध्य अफ्रिकी मुलुक कंगोमा थप एक बटालियन नेपाली सेना थप गर्ने तयारी गरेको छ। केही समयअघि राष्ट्र संघ मुख्यालयले नेपाल सरकारलाई पत्र लेख्दै शान्ति सेनाका रूपमा काम गर्न एक बटालियन नेपाली सेना पठाइदिन आग्रह गरेको छ । सरकारले कंगो मिसनमा शान्ति सेनाका रूपमा काम गर्न नेपाली सेना तयार भएको जवाफ पठाएपछि राष्ट्र संघको सुरक्षा परिषदमा अहिले नेपालबाट एक बटालियन शान्ति शेना थप गर्ने प्रस्ताव अन्तिम चरणमा पुगेको एक उच्च सैंनिक अधिकारीले बताए। खबर समाचारपत्रमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...