नेभिगेशन
अन्य

स्वीस बैंकमा पैसा राख्ने नेपाली सरकारको सम्पर्कमा

काठमाडौं । अवैध रूपमा सम्पत्ति आर्जन गरी स्विस बैंकमा लुकाएर राख्ने नेपाली सरकारको सम्पर्कमा आउन थालेका छन्। सम्पत्ति सुद्धिकरण तथा अनुसन्धान विभागले छानबिन सुरू गरेलगत्तै उनीहरू सम्पर्कमा आउन थालेको छन्। व्यवस्थापिका सिंसदको अर्थ समितिले स्विस बैंकमा सम्पत्ति लुकाएर राख्ने नेपालीको छानबिन गर्न निर्देशन दिएपछि सम्पत्ति सुद्धिकरण तथा अनुसन्धान विभागले यस विषयमा छानबिन सुरू गरेको थियो। विभागले छानिबन सुरू गरेपछि स्विस बैंकमा लगेर पैसा राख्ने नेपालीहरू सम्पर्कमा आउनेक्रम सुरु भइसेकको विभागका महानिर्देशक केवलप्रसाद भण्डारीले बताए। समाचार राजधानी दैनिकमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...