नेभिगेशन
अन्य

अमेरिकी डलर तस्करीमा संलग्न चिनियाँ महिला पक्राउ

काठमाडौं । त्रिभुवन बिमानस्थलबाट अमेरिकी डलर तस्करी गर्ने एक चिनियाँ नागरिक प्रकाउ परेकी छन् । प्रहरीले ५० वर्षीया चिनियाँ नागरिक यिङ लूलाई गएराति १० बजे त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी काठमाडौंबाट साउथर्न एयरको फ्लाइट नम्बर सीजेड ३०६८ नम्बरको फ्लाइटबाट चीनको गोवाङहोओ जाँदै थिइन । उनको साथबाट १ लाख १३ हजार २ सय ५० अमरिकी डलर बरामद गरिएको छ । यसका साथै नेपाली रुपैँया १ हजार २ सय पचाँस, ५ हजार १ सय ५१ चाइनिज येन प्रहरीले उनको साथबाट बरामद गरेको जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...