नेभिगेशन
अन्य

धोवीखोलामा एक पुरुष मृत अवस्थामा फेला

काठमाडौं । धोवी खोलाको विजुलीबजारको पुल मुनि एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४०/४२ वर्षको जस्तो देखिने पुरुषको शव धोवीखोलमा फेला परेको हो । मृतकको सनाखत हुन सकेको छैन । अनुसन्धानका लागि अहिले प्रहरी घटनास्थलमा पुगेको छ । खोलाको पानी भन्दा बाहिर शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुखमा चोट समेत देखिएको छ । शरिरको माथिल्लो भागमा कपडा समेत नभएको शब विजुलीवजारमा भेटिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै