नेभिगेशन
अन्य

वार्ता गर्न एमाओवादी अध्यक्ष दाहाल वैद्यको कार्यालयमा

काठमाडौं । एमाओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच पार्टी एकताबारे आज छलफल हुँदैछ । छलफलका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेतहरु बैद्य माओवादीको कार्यालय बुद्धनगर जाँदैछन् । दाहाल र बैद्य माओवादीले हालैमात्र दुबैपक्षका पदाधिकारी संलग्न रहेको वार्ता समिति समेत गठन गरेका छन् । वार्तामा पाँच माओवादी पार्टीबीच एकताका लागि बनाइएको कार्यगत एकता समिति ब्यूँताउ अन्य समूहले गरेको मागबारे पनि छलफल हुने बताइएको छ । मातृका यादव र मणि थापाले हालै मात्र दाहाल र बैद्यलाई भेटेर कार्यगत एकता समिति ब्युँताउन माग गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...