नेभिगेशन
अन्य

एमाओवादी अध्यक्ष दाहाल भोली चीन जाने

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आइतबार चीन भ्रमणमा जाने भएका छन् । नेता डा. बाबुराम भट्टराई भारतबाट फर्किएको दुई सातापछि दाहाल चीन जान लागेका हुन् । उनीसँगै महासचिव कृष्णबहादुर महरा पनि जानेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा प्रचण्ड दक्षिण पश्चिम युनान प्रान्तको कुम्मिङ शहरमा जान लागेको स्वकीृय सचिव चुडामणी खड्काले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...