नेभिगेशन
अन्य

स्थानिय बिकास मन्त्रीद्धारा ६० करोडको योजना कार्यकर्तालाई

काठमाडौं । स्थानीय विकास मन्त्रालयले जनसहभागितामूलक योजनाका नाममा ६० करोड रुपैयाँका योजना सत्तारुढ सभासद तथा उनीहरुले सिफारिस गरेका कार्यकर्तालाई बाड्ने तयारी गरेको छ । कांग्रेस महामन्त्रीसमेत रहेका स्थानीय विकासमन्त्री प्रकाशमानसिंहको निजी सचिवालयको सिफारिसमन देशब्यापी योजना बाड्ने तयारी भइरहेको हो । जनसहभागितामूलक योजनालाई ६० करोड रुपैयाँ विनियोजन भएको थियो, स्रोतले भन्यो, मन्त्रीज्युको सचिवालयमा धमाधम निबेदन दर्ता भइरहेको छ । छानिएका योजनाहरु तोक लगाएर आएपछि सूचीसहित देशभरका जिविसलाई बजेटसहितको अख्तियारी पठाउँछौं ।कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...