नेभिगेशन
अन्य

बिभिन्न देशका विदेशी मुद्रासहित भारतीय प्रकाउ

काठमाडौं । बिभिन्न देशका बिदेशी मुद्रा सहित एकजना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । ठूलो परिमाणको विदेशी मुद्रा बोकेर हङकङ जान लागेको ती भारतीयलाई त्रिभुवन विभानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । ड्रागन एयर एयरको उडानबाट हंकङ जाँदै गरेका भातीय नागरिक मनोहरलालदास कृपालदासको साथबाट विमानस्थल अध्यागमन डि एक्सरे मेसिन जाँच गर्ने क्रममा सो मुद्रा भेटिएको हो । जेड २३२८०१३ नम्बर पासपोर्ट बोकेका उनको साथबाट बरामद मुद्रामा १ लाख ७९ हजार ८ सय ५० अमेरिकन डलर, २० हजार नेपाली रुपैँया, ५ लाख ५८ हजार जापानिज येन, १ हजार ५ सय १० हङकङ डलर, २ हजार ५ सय ६ युके पाउण्ड, १ हजार ८ सय सात युरो, ५० अस्ट्रेलियन डलर र १ हजार ३ सय फिलिपिन्स रुपैँया बरामद गरिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...