नेभिगेशन
अन्य

एमाओवादीले केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । एमाओजादीले आकस्मिक रुपमा आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बिहान ११ बजे पछि आकस्मिक रुपमा केन्द्रीय कार्यालय पेरिसडाडाँमा केन्द्रीय समितिको बैठकका लागि खबर आएको एक नेताले जानकारी दिए । बैठकमा ३० दलले आइतबार घोषणा गरेको आन्दोलनका विषयमा छलफल हुने बताइएको छ । आन्दोलनमा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिने र आन्दोलन सफल पार्ने रणनीतिबारे छलफल हुने स्रोतले बताएको छ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको आइतबार बसेको बैठकले नेपाल बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...