नेभिगेशन
अन्य

गएराती २ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति १० बजेदेखि १२ बजेसम्मका लागि बन्द भएको छ। विमानस्थलस्रोतका अनुसार अकस्मात् विद्युतको समस्या अनुसार रनवेमा विद्युतको समस्या देखिएपछि मध्यरात साढे १२ बजेसम्मका लागि विमानस्थल बन्द घोषणा गरिएको हो। यसैबीच काठमाडौं आउँदै गरेको मालिन्दो एयरको जहाज भारतको कोलकातातिर डाइभर्ट गरिएको छ। त्यसैगरी अन्य जहाजहरु पनि प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ। यसअघि टर्किस एयरलाइन्सको जहाज दुर्घटना हुँदा चार दिनसम्म विमानस्थल बन्द भएको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै