नेभिगेशन
अन्य

म्यानपावर व्यवसायीसँग झुक्यो सरकार

काठमाडौं । म्यानपावर व्यवसायीको दबाबपछि बैंकिङ कारोबार अनिवार्य गर्नबाट सरकार पछि हटेको छ । ब्यवसायीको विरोध र दबाब आएपछि श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार बिभागलाई तत्काल बैंकिङ कारबार नगर्न निर्देशन दिएको छ । मन्त्रालयबाट अनिवार्य नगर्न आदेश पाएको भन्दै विभागले पनि समान्य रसिदका भरमा म्यानपावर कम्पनीका फाइल स्वीकृत गर्न थालेको छ । रसिदका भरमा पुनः श्रम स्वीकृति हुन थालेपछि रकम लेनदेनमा चलखेल सुरु भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै