नेभिगेशन
अन्य

७ किलो सुन सहित सुन तस्करीमा संलग्न गिरोह पक्राउ

काठमाडौ । महानगरीय अपराध महाशाखाले सुन तस्करीमा संलग्न भरियादेखि तस्करीका लगानीकर्तासम्मलाई पक्राउ गरेको छ । प्रहरीले लामो अनुसन्धापछि तस्करीमा संलग्न काठमाडौंका २ जना सुन पसलेलाई पक्रा गरेको हो । अर्का एकजना लगानीकर्ता फारर छन् । महाशााखा प्रमुख पुष्कर कार्कीले भरियादेखि लगानीकर्तासम्मलाई पक्राउ गरिएको बताए । उनीहरुको साथबाट तस्करिको ७ केजी ५९ ग्राम सुन बरामद गरिएको छ । १४ जनाको गिरोहमा ९ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । सुन व्यवसायी आकाशकुमार बज्राचार्य र बिक्की भन्ने बालकृष्ण अग्रवाल पक्राउ परेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...