नेभिगेशन
अन्य

बिषादी मिसाइएको रोटी खाँदा एकै परिवारका ६को मृत्यु

काठमाडौं । धादिङको पीडा ८ तुकुन मा विषादी मिलाइएको गहुँ पिसेर रोटी खाँदा एकै परिवारका ६ जना को मृत्युु भएको छ। परिवारका अन्य केही बेहोस रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विष हालेको परिकार खाएपछि उपचारका लागि ललितपुरको मेघा अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो। मृत्यु हुनेमा ६० वर्षीय सन्तबहादुर तामाङ, उनकी बुहारी २५ वर्षीया फुलमाया तामाङ, ७ वर्षीया सुमित्रा तामाङ, ५ वर्षीय रमेश तामाङ र साढे २ वर्षीया सानुकान्छी तामाङ छन्। मृतक अर्का पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ। आइतबार साँझ बीउ राखेको गहुँ पिसेर खाएपछि उक्त घटना भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...