नेभिगेशन
अन्य

एनआरएनए केन्द्रीय कार्यालयको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले गैरआवासीय नेपाली संघ एनआरएनएको केन्द्रीय कार्यालयको आज शिलान्यास गरेका छन् । बालुवाटारमा संघले केही महिनाअघि खरिद गरेको ३ रोपनी जग्गामा प्रधानमन्त्री कोइरालाले भवनको शिलान्यास गरेका हुन् । भवन शिलान्यास कार्यक्रममा संघका अधयक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायत सहभागिता थिए । भवन शिलान्यासमा सहभागि हुन विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरु नेपाल आइपुगेका छन् । आफ्नै कार्यालय नहुँदा संघको केन्द्रीय कार्यालय नेपाल उद्योेग वाणिज्य महासंघको एउटा कोठाबाट संचालन हुँदै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै