नेभिगेशन
अन्य

चिसियो कांग्रेस–एमाले सम्बन्ध

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान निमार्णको विषयलाई लिएर सम्बन्ध चिसिएको छ । संविधानसभामा सुरु भएको संविधान निमार्ण प्रक्रिया रोकेर कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादी नेतृत्व मोर्चासँग वार्ता थालेसँगै दुई दलबीच अबिश्वास गहिरिएको हो । प्रक्रियाबाटै भएपनि संविधान निमार्ण गर्ने बताउँदै आएका कोइराला माओवादीसहित विपक्षी दललाई साथमा लिएर सत्ता साझेदारीका लागि समेत तयार भएको एमालेको बुझाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...