नेभिगेशन
अन्य

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौ । नेपाल आयल निगमले डिजल, मट्टितले र पेट्रोलको भाउमा प्रति लिटर १ रुपैयाँले वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेकाले यहाँपनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । बढेको मूल्य शुक्रबार राति १२ बजेबाट लागू हुनेछ । अब पेट्रोलको प्रति लिटर मूल्य १ सय १० एवं डिजल र मट्टितेलको ८७ रुपैयाँ ५० पैसा पुगेको छ । पेट्रोलको भाउ १ सय ९ रुपैयाँ एवं डिजल र मट्टितेलको ८६ रुपैयाँ ५० पैसा थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...