नेभिगेशन
अन्य

त्रिभुवन बिमनस्थलबाट अन्तराष्ट्रिय उडान ५ बजेसम्म नहुने

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले आज साँझ पाँच बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान–अवतरण बन्द गर्ने भएको छ। बिहीबार आज बिहान १० बजेसम्ममा टर्किस जहाज हटाएर उडान(अवतरण गराउने बताएको थियो। तर, १० बजेसम्मएमा जहाज हटाउने सम्भावना टरेपछि साँझ ५ बजेमात्रै अन्तर्राष्ट्रिय खुल्ने प्राधिकरणले जनाएको हो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै