नेभिगेशन
अन्य

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको सभा जारी

काठमाडौ । सहमतिमा संविधान निर्माणका लागि दवाब दिन आन्दोलनरत् एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले राजधानीको खुलामञ्चमा आमसभा गरिरहेकोछ । निर्धारित समय भन्दा एक घण्टा ढिलो गरी सुरु भएको सभामा मोर्चामा आवद्ध दलका नेताहरुले सम्बोधन गरिरहेका छन् । खुलामञ्च भरिएको छ । मञ्चमा एमाओवादी नेता पुष्पकमल दाहाल, बाबुराम भट्टराई ,मधेसी मोर्चाका विजय गच्छदार सहित ३० दलका नेताहरु बसेका छन् । कार्यक्रमको अध्यक्षता दाहालले गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै